स्वास्थ्य अन्तर्गतका सामाग्रीहरु :-
-
यौन सुख बढाउने केही उपायहरु
शनीबार, 21 बैशाख, 2070
भनिन्छ, यौन समागम वा सम्भोगको उद्देश्य हो–चरम् यौन उत्तेजना प्राप्त गर्नु अर्थात् चरम् यौन उत्तेजनाद्वारा चरम् यौन सुख वा यौन आनन्द प्राप्त गर्नु तर सबै दाम्पत्तिले यो उद्देश्य प्राप्त गर्न सकिरहेका हुादैनन् ।
-
खोप लगाऔं, जीवन बाचाआं
शनीबार, 14 बैशाख, 2070
-डा. सूर्य पराजुली
विश्वको स्वास्थ्यसम्बन्धी सर्वाेच्च निकाय विश्व स्वास्थ्य संगठनले यो साता अंग्रेजी तारिख २० अप्रिलदेखि २७ अप्रिलसम्म विश्व खोप सप्ताह मनाइरहेको छ ।
-
नेत्रविज्ञान विज्ञहरुको सम्मेलन शुरु
आईतबार, 8 बैशाख, 2070
धरान(ब्लाष्ट) ‘दीर्घ जीवन र स्वस्थ्य दृष्टि’ को नारासागै नेत्रविज्ञान विज्ञहरुको आठौं पूर्वाञ्चलव्यापी सम्मेलन शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुरु भएको छ ।
-
डेङ्गुबाट सतर्क रहौं
आईतबार, 8 बैशाख, 2070
-डा. सूर्य पराजुली
पृष्ठभूमि
केही वर्ष अघिसम्म नेपालमा डेङ्गुका बारेमा हामीले न त सुनेका थियौं, न त पढेका नै थियौं तर आजसम्म आइपुग्दा यो झण्डै महामारीको अवस्थामा देखिन थालेको छ ।
-
सतर्क रहौं सर्प डसाइबाट
शनीबार, 10 चैत्र, 2069
-डा. सूर्य पराजुली
पृष्ठभूमि
सर्प दंश नेपालको तराई क्षेत्रको एउटा रोक्न सकिने प्रमुख स्वास्थ्य समस्या हो । विश्वमा करिब ५५ लाख मानिसलाई प्रत्येक वर्ष सर्पले डस्ने गर्दछ, जसमध्ये ४ लाख जनाले डसेकोमा अङ्ग गुमाउने अवस्था आउादछ र २० हजारदेखि १ लाख २५ हजार जनासम्मको मृत्यु हुने गरेको तथ्याङ्क भेटिन्छ ।
-
विषालु सर्पहरुबारे लेखिएको पुस्तक विमोचन
वुधबार, 16 फागुन, 2069
ललितपुर(ब्लाष्ट) नेपालमा पाइने विषालु सर्पहरुको विषयमा लेखिएको ‘नेपालका विषालु सर्पहरु तस्विरसहितको निर्देशिका’ नामक पुस्तक मंगलबार राजधानीमा विमोचन भएको छ ।
नेपाल, स्वीटजरलैण्ड र जर्मनीका जीवविज्ञान शास्त्री एवम् चिकित्सकहरुको एउटा समूहले लेखेको सो पुस्तक नै नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशित चित्रहरु समेतको सहायताले विषालु सर्पहरु पहिचान गर्न मद्दत पुग्ने पहिलो पुस्तक भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
पुस्तकमा नेपालको विशिष्ट परिवेशमा सर्पको टोकाइपछि गर्नुपर्ने प्राथमिक उपचार र औषधीका बारेमा पनि उल्लेख गरिएको छ ।
-
कतै तपाईंलाई कुष्ठरोग पो छ कि ?
शनीबार, 12 फागुन, 2069
-डा. सूर्य पराजुली
पृष्ठभूमि
केही वर्षपहिले जनस्वास्थ्य अनुसन्धानका क्रममा हामी तराईको एउटा गाउा विकास समितिमा पुगेका थियौं । एकजना महिलालाई सडकछेउमा अलपत्र अवस्थामा भेट्यौं ।
-
के तपाईको शरीरमा मुसा पलाएको छ ?
शनीबार, 5 फागुन, 2069
-डा. सूर्य पराजुली
पृष्ठभूमि :
१९ वर्षीया मुना कार्कीलाई हिजोआज एउटा समस्याले निकै सताएको छ । केही महिना भयो उनको गालामा एउटा बिमिरा जस्तो देखा पर्यो र हेर्दाहेर्दै यो अहिले चारवटा भइसकेको छ ।
-
बिरामीको चाप बढ्दा डाक्टर आउन छाडे
शनीबार, 13 माघ, 2069
मोरङ(ब्लाष्ट) बिरामी ज्यादै आउने भएकाले कामको बढी चाप हुने कारणले मोरङको उर्लाबारीस्थित मङ्गलबारेको प्राथमिक स्वास्थ्य केन्द्रमा हतपत डाक्टर आउनै मान्दैनन् ।
|
भर्खरै प्रकाशित समाचारहरु
विचार
मनोरञ्जन
बालबालिका
साहित्य
स्वास्थ्य
विदेश
खेलकुद
ब्लाष्ट चौतारी
हाम्रो गाउँ
अन्तरवार्ता
|
संग्रह
पुराना अंकहरुलाई छापामा प्रकाशित (मुद्रीत) आकारमै हेर्नको लागी PDF फर्म्याटमा डाउनलोड गर्नुहोस ।
|