ब्लाष्ट टाइम्स । www.blast.com.np 

    विदेश अन्तर्गतका सामाग्रीहरु :-

    • कोरियामा नेपालीद्वारा आत्महत्याको प्रयास
      शनीबार, 4 जेठ, 2070

      कोरिया(एजेन्सी) बुशानको गाङ्सो बोङरिम्रोङको एग्रिकल्चरमा कार्यरत् मोरङको शनिश्चरेका केवल लिम्बू (खजुम) ले गत सोमबार बिहान आफ्नै कोठामा पेटमा छुरा हानेर आत्महत्याको प्रयास गरेका छन् ।

    • कतारमा नेपालीलाई ९ करोडको चिठ्ठा
      शनीबार, 14 बैशाख, 2070

      धरान(ब्लाष्ट) एक नेपाली नागरिकले कतारको राजधानी दोहामा चिठ्ठामा ८ करोड ७० लाख रुपैयाँ जितेका छन् ।

      दोहा अन्तर्राष्ट्रिय विमानस्थलको ड्युटी फ्री पसलमा सामान खरिद गरेका डिल्लीराम पराजुलीले चिठ्ठामा १० लाख अमेरिकी डलर जितेको कतार ड्युटी फ्रीको आधिकारिक फेसबुक पेजले जनाएको छ ।

    • कोरियामा नेपाली कामदारमाथि कुटपिट
      शुक्रबार, 6 बैशाख, 2070

      कोरिया(एजेन्सी) रोजगारीको सिलसिलामा ईपीएसमार्फत् तीन महिनाअघि कोरिया आई क्यङगिदोको ईछनस्थित मिरे कन्सल्ट सानअप नामक कम्पनीमा कार्यरत् तीनजना नेपाली कम्पनीका कोरियन मेनेजरको अमानवीय कुटपिट सहन नसकेर सोही क्षेत्रको स्थानीय प्रहरीको शरण पुगेका छन् ।

    • पारस बोल्न थाले
      मगलबार, 22 फागुन, 2069

      धरान(ब्लाष्ट) थाइल्यान्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत् पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा उनले बोल्न र पानी पिउन थालेको जनाइएको छ ।

    • ‘पूर्व युवराज पारसको अवस्था क्रिटिकल’
      आईतबार, 13 फागुन, 2069

      ललितपुर(एजेन्सी) पााच दिनअघि हृदयघात भएपछि उपचाररत् पूर्व युवराज पारस शाहको अवस्था थप जटिल बन्दै गएको छ । उनी उपचाररत् थाइल्याण्डको समितिभेज अस्पतालका अनुसार उनको पेटबाट बढी रक्तश्राव भएको छ ।

    • साउदीमा नेपालीको निधन
      वुधबार, 24 माघ, 2069

      पथरी(ब्लाष्ट) वैदेशिक रोजगारीको क्रममा साउदी गएका मोरङको पथरी–१ रत्नचौकका एक नेपालीको साउदीमा निधन भएको छ । पााच वर्षअघि साउदी अरब गएका ५१ वर्षीय भीम लामिछानेको गत आइतबार निधन भएको खबर उनका साथी सुनसरीका पौडेल थरका एक व्यक्तिले फोनमार्फत् दिएका हुन् ।

    • बराहका सञ्चालकद्वारा हङकङमा आत्महत्या
      वुधबार, 17 माघ, 2069

      धरान(ब्लाष्ट) बराह ज्वेलरी इण्डष्ट्री प्रालिका प्रोप्राराइटर इन्द्र लामिछानेले हङकङमा आत्महत्या गरेका छन् ।

      शुक्रबारदेखि सम्पर्कविहीन लामिछानेलाई मंगलबार हङकङ प्रहरीले मृत अवस्थामा फेला पारेको हङकङबाट प्रकाशित हुने एभरेष्ट साप्ताहिकका सम्पादक किशन राईले ब्लाष्टलाई बताए ।

    • गोर्खा सैनिकका १८ वर्षमाथिका सन्तानलाई पनि आवासीय भिषा
      मगलबार, 9 माघ, 2069

      ललितपुर(ब्लाष्ट) गोर्खा सैनिकका १८ वर्षभन्दा माथि उमेर भएका सन्तानले पनि बेलायतमा आवासीय भिषा पाउने भएका छन् । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले हालेको मुद्दामा सोमबार बेलायतको एक अदालतले फैसला गर्दै उक्त आदेश दिएको हो ।

    • बम विस्फोटमा ११५ जनाको मृत्यु
      शनीबार, 28 पौष, 2069

      पाकिस्तान(एजेन्सीहरु) पाकिस्तानको बालोचिस्तान राज्यमा बिहीबार भएको बम विस्फोटमा परी १ सय १५ जनाको मृत्यु भएको छ । मर्नेको संख्या बढेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

भर्खरै प्रकाशित समाचारहरु

विचार

मनोरञ्जन

बालबालिका

साहित्य

स्वास्थ्य

विदेश

खेलकुद

ब्लाष्ट चौतारी

हाम्रो गाउँ

अन्तरवार्ता

संग्रह

पुराना अंकहरुलाई छापामा प्रकाशित (मुद्रीत) आकारमै हेर्नको लागी PDF फर्म्याटमा डाउनलोड गर्नुहोस ।