ब्लाष्ट टाइम्स । www.blast.com.np 

    ब्लाष्ट चौतारी अन्तर्गतका सामाग्रीहरु :-

    • तेह्रथुममा जलश्रोतः सम्भावना र चुनौती
      आईतबार, 31 आसाढ, 2069

      हाम्रो देशमा जलस्रोतको अथाह सम्भावना छ तर त्यसको सदुपयोग हुन सकेको छैन । विभिन्न जिल्ला भएर बग्ने स–साना खोलानालाको पानी त्यसै खेर गइरहेको छ । हामीले उपयोग गर्न सकेका छैनौं यद्यपि जिल्लामा जलस्रोतलाई स्थानीयस्तरमा कसरी उपयोग गर्न सकिन्छ ? सम्भावना के–के हुन सक्छन् ? चुनौतीहरु के–के छन् भन्ने विषयमा बीपी कोइराला नेपाल–भारत फाण्डेसनको सहयोगमा ब्लाष्ट चौतारी अभियानमार्पmत् तेह्रथुममा राजनीतिक दल, सरकारी कार्यालयका प्रमुख, संघसंस्था, हाइड्रो पावर सञ्चालक, पत्रकारलगायतको ेउपस्थितिमा बृहत् अन्तत्र्रिmया गरिएको थियो ।

    • जलस्रोतः सम्भावना र चुनौती
      शुक्रबार, 16 मङ्गसीर, 2068

      नेपालमा जलस्रोतको सम्भावना अथाह छ । पूर्वको सप्तकोशीलाई मात्र उपभोग गर्न सक्ने हो भने देशभर बिजुली बालेर अन्य देशमा पनि बेच्न सकिने सम्भावना रहेको जलविज्ञहरुले बताउँदै आएका छन् ।

    • सन्दर्भ : इन्द्रपुर महोत्सव २०६७- गन्तव्य गाउँ
      शुक्रबार, 13 फागुन, 2067 नेपाल बहुभाषिक, बहुजातीय, बहुसाँस्कृतिक तथा बहुधार्मिक देश हो । यस्तै विविधतायुक्त मोरङको एउटा सुन्दरगाउँ इन्द्रपुर पनि हो । यहाँ विभिन्न जातजातिहरुको बसोबास छ ।
    • महोत्सवः लक्ष्य र उपलब्धी
      बिहीबार, 13 माघ, 2067 प्रस्तुतिः देबेन्द्र कार्की÷त्रिभुवन विरही
      तस्विरहरुः उपेन्द्र चाम्लिङ
      सँस्कृति, पर्यावरण तथा प्राकृतिक सम्पदाको धनी धरानलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्रको रुपमा लिन सकिन्छ ।

भर्खरै प्रकाशित समाचारहरु

विचार

मनोरञ्जन

बालबालिका

साहित्य

स्वास्थ्य

विदेश

खेलकुद

ब्लाष्ट चौतारी

हाम्रो गाउँ

अन्तरवार्ता

संग्रह

पुराना अंकहरुलाई छापामा प्रकाशित (मुद्रीत) आकारमै हेर्नको लागी PDF फर्म्याटमा डाउनलोड गर्नुहोस ।