ब्लाष्ट टाइम्स । www.blast.com.np 

    विचार अन्तर्गतका सामाग्रीहरु :-

    • एक निर्भिक वकिल
      शनीबार, 4 जेठ, 2070

      -गिरिराज आचार्य

      पूर्वाञ्चलमा मात्र नभएर मुलुककै न्याय क्षेत्रका एक उज्ज्वल नक्षत्र वरिष्ठ अधिवक्ता नारायणराज खरेलको निधनले कानुनको क्षेत्रमा ठूलो रिक्तता थपेको छ ।

    • आँप: अमृतबाट विष बन्दै
      वुधबार, 1 जेठ, 2070

      -केपी लम्साल

      हुन त आापको पाक्ने सिजन असार अन्तिमदेखि साउन–भदौसम्म हो तर नेपाली बजारमा भने बैशाखको शुरुदेखि नै आापले कृषि बजार पहेंलै बनाउन थाल्छ ।

    • एमाओवादीको राजनीति
      मगलबार, 31 बैशाख, 2070

      -राजेन्द्र किराती

      राज्यसत्ताबाहेक सबै भ्रम हुन् भन्ने माक्र्सवादी मान्यता तत्कालीन माओवादीको आधारभूत नीति थियो । वर्गीय समाजमा राज्यसत्ता वर्गीय हुने सार्वभौमिकतालाई यसले स्वीकारेको थियो ।

    • ‘लोकमानतन्त्र’ को सन्देश
      सोमबार, 30 बैशाख, 2070

      -डम्बर खतिवडा

      देशको पछिल्लो राजनीतिक परिस्थितिबाट धेरै संवेदनशील नागरिक आश्चर्यचकित छन् । के भइरहेको हो यो ? किन र कसका लागि ? कसको हित रक्षाका लागि कुन बाटोमा जाादैछ देश ? के देश केही मानिसहरुको पेवा वा बिर्ता हो ? देश केही शीर्ष र शक्तिशाली भनिएकाहरुको शौख र स्वार्थसिद्धिको साधन हो ? अन्यथा यी निर्लज्ज खेलहरु किन शृङ्खलाबद्ध छन् ? कुनै अपराधकथामा बनेको हिन्दी सिनेमाका खलनायकहरुको जस्तो चरित्र किन बारम्बार प्रस्तुत गर्दैछन्, हाम्रा शीर्ष नेताहरु ? यी सबै कुकर्म गरेबापत उनीहरुको मनमा अलिकति पनि लज्जा, ग्लानी र अपराधबोधको अनुभूूति उत्पन्न हुादैन ? हुादैन भने यी कस्ता मानिस हुन् ? के हो यिनीहरुको नैतिकता र संवेदनाको स्तर ? यिनीहरु यति धेरै तल गिर्न सक्छन्, हामीमात्र किन यिनीहरुलाई शीर्ष मानिरहन बाध्य छौं ? उनीहरु आपैंm इतिहासको रच्छ्यानमा मिल्किन तयार छन्, हामीमात्र किन उनीहरुलाई कााधमा बोकिरहने ? के सार्वभौम नागरिकहरु जन्मादै यिनीहरुको ऋण खाएर जन्मिएका करियाहरु हुन् ? एक्काईशौं शताब्दीको दोस्रो दशक र गणतन्त्र स्थापनापछिको करिब एक दशकपछि पनि यी हाम्रा स्वघोषित शासकहरु यति धेरै क्रूर, संवेदनाहीन र गैरजिम्मेवार हुन सक्छन् भने यी हिजोका राणा, शाह र पञ्चहरुभन्दा कहाानेर फरक छन् ? श्री ३ र श्री ५ हरुमा भन्दा कुन दृष्टिकोणले फरक छ श्री ४ हरुको गति र मति ? के ठानेका छन् यिनीहरुले ? के इतिहासले यिनीहरुलाई सधैं माफी दिने छ ? श्री ३ र श्री ५ हरु आजका श्री ४ हरुभन्दा कम शक्तिशाली थिएनन् कुनै समय, कहाा छ आज उनीहरुको शक्ति ? शक्तिशाली हुनुको भ्रमले ग्रस्त भएर कथित शीर्ष नेताहरु आज जनभावनामाथि जुन खेलबाड गर्दैछन्, ढिलोचााडो यसको मूल्य उनीहरुले अवश्य चुकाउनुपर्ने छ ।

    • मातृ औंशीको प्रतिकात्मक महत्त्व
      बिहीबार, 26 बैशाख, 2070

      -हरेराम कर्माचार्य

      आज मातातीर्थ स्नान अर्थात् आमाको मुख हेर्ने दिन । संसारका प्राय:जसो मुलुकमा जन्म दिने आमालाई सम्मान गर्ने र सम्झने दिनका रुपमा झैं नेपालमा पनि आमालाई सबैभन्दा ठूलो मानी सम्मान, श्रद्धा, माया, आदर देखाउने दिनका रुपमा मातातीर्थ औंशीलाई लिइन्छ ।

    • नेपाली कांग्रेस इतिहासमा सीमित नहोस्
      वुधबार, 25 बैशाख, 2070

      -अकलबहादुर मेन्याङ्बो

      विषय प्रवेश :

      संयुक्त राष्ट्र अमेरिकाको राष्ट्रिय राजनीतिमा कांग्रेसमेनको अर्थ जनताबाट चुनिएका विधायक तथा राष्ट्रिय प्रतिनिधि सदस्य वा हाउस अफ रिप्रिजेन्टेटिभ सदस्य र सिनेट सदस्य भन्ने बुझिन्छ ।

    • लेनिनवादको अन्तर्वस्तु र औचित्यबारे बहस–११
      सोमबार, 23 बैशाख, 2070

      -डम्बर खतिवडा

      उपर्युक्त विषय नै लेनिनवाद र ‘जबज’ बीचका आधारभूत तुलनायोग्य विषय हुन् । यी मापदण्डलाई आधार बनाएर हेर्दा यी दुई सिद्धान्तबीच थुप्रै भिन्नताहरू देखिन्छन्् ।

    • अस्थिर राजनीतिको चपेटामा नेपाली प्रेस
      शनीबार, 21 बैशाख, 2070

      मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । नेपालमा पनि पत्रकार र पत्रकारको हकहित तथा सूचनाको हकको क्षेत्रमा काम गर्ने संघसंस्थाले यो दिवस विशेष चासोका साथ मनाउने गरेका छन् ।

    • खानेपानीको समस्या: संस्थानको व्यवस्थापकीय कमजोरी
      शनीबार, 21 बैशाख, 2070

      -आनन्द श्रेष्ठ

      सदाभैंm यो वर्ष पनि धरानवासीलाई खानेपानीको समस्याले ज्यादै पिरोल्यो । धेरैजनाका घरमा हप्तौं पानी नआउादा खानेपानी संस्थाका हाकिमको टेबुल ठोक्न जानु पर्‍यो ।

भर्खरै प्रकाशित समाचारहरु

विचार

मनोरञ्जन

बालबालिका

साहित्य

स्वास्थ्य

विदेश

खेलकुद

ब्लाष्ट चौतारी

हाम्रो गाउँ

अन्तरवार्ता

संग्रह

पुराना अंकहरुलाई छापामा प्रकाशित (मुद्रीत) आकारमै हेर्नको लागी PDF फर्म्याटमा डाउनलोड गर्नुहोस ।