मनोरञ्जन अन्तर्गतका सामाग्रीहरु :-
-
गुगलका केही उपयोगी उत्पादनहरु
शनीबार, 14 बैशाख, 2070
-अनिश भट्टराई
नेपाल टेलिकम लगायत नेपालको आईपी ठेगानाबाट चल्ने इन्टरनेटबाट गुगलमा सर्च गर्दा (जसमा गुगलको डिफल्ट वेब एड्रेस गुगल डट कम डट एनपी हुने गर्दछ ) र गुगल डट कममा सोझै सर्च गर्दा आउने नतिजाहरुलाई कहिले नियालेर हेर्नुभएको छ ? हेर्ने गर्नुभएको छैन भने तपाईंलाई भन्दिऊा ? यस्तोमा समान नतिजा नआउन सक्छ ।
-
इन्द्रेणी रङ्ग पोख्दै कोमल ओली
आईतबार, 8 बैशाख, 2070
-भूपेन्द्र तिम्सिना
सबै उत्साहपूर्वक प्रतीक्षामा थिए । नााच्दै र नचाउादै सबैका लागि रमाइलो वातावरण बनाउन सिपालु कोमल ओलीको यसपटकको प्रस्तुती झन् कस्तो हुने हो भन्ने उत्सुकतापूर्वकको प्रतीक्षा थियो ।
-
भीओआईपी कल
आईतबार, 25 चैत्र, 2069
-अनिश भट्टराई
हाल प्रचलनमा रहेको इन्टरनेटको माध्यमबाट सस्तोमा गरिने अन्तर्राष्ट्रिय कलदेखि स्काइप, भाईबर आदिमार्पmत् गरिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोनलाई प्राविधिक रुपमा भीओआईपी फोन भनिन्छ ।
-
इन्टरनेट आक्रमण
आईतबार, 18 चैत्र, 2069
-अनिश भट्टराई
हामीकहाँ खासै द्रुत र स्थिर गतिको इन्टरनेट नहुने हुनाले त्यसको गति घटबढ हुनु चर्चाको विषय हुादैन तर विश्व इन्टरनेट जगत्मा यो हप्ता इन्टरनेटको गति घट्यो भनेर कोलाहल मच्चियो ।
-
मोफसलका वेबसाईटहरु
आईतबार, 11 चैत्र, 2069
-अनिश भट्टराई
अझै पनि जिल्ला विकास समिति हुम्लाको वेबसाईट ddchumla.gov.np खोलेर हेर्नु भयो भने मुख्यपृष्ठमा सो वेबसाईट बनाइदिने व्यक्तिले विगत तीन वर्षदेखि वेबसाईटको सञ्चालन गर्दा लाग्ने शुल्क नतिरेकोले वेबसाईट बन्द गरिएको ब्यहोराको सूचना प्रकाशित गरेको पढ्न पाइन्छ ।
-
‘मिस नेपाल’ को उपाधी इशानीलाई
बिहीबार, 8 चैत्र, 2069
धरान(ब्लाष्ट) यस वर्षको ‘मिस नेपाल’ को उपाधी इशानी श्रेष्ठले हात पारेकी छन् । १७ प्रतिस्पर्धीलाई उछिन्दै उनले सन् २०१३ को ‘मिस नेपाल’ को उपाधी जितेकी हुन् ।
-
‘फुङ्थाप्ला खेम्सिङ्लो’ लोर्कापण
आईतबार, 4 चैत्र, 2069
धरान(ब्लाष्ट) लोकेन साावाद्वारा निर्देशित लिम्बू जातिको साास्कृतिक गीत पालामको भिडियो संग्रह ‘फुङ्थाप्ला खेम्सिङ्लो’ शनिबार धरानमा लोकार्पण गरिएको छ ।
अम्बिका सम्बाहाङले लेखेका पालाम गीतमा थानहाङ लिम्बू र दिलु सुब्बाको स्वर छ ।
-
मोबाईलबाट नि:शुल्क इन्टरनेट फोन
आईतबार, 4 चैत्र, 2069
-अनिश भट्टराई
अहिलेको अवस्थामा वाईफाई, थ्रीजी वा जीपीआरएसबाट चल्ने गतिलो इन्टरनेट र मोबाइल फोन मात्र हुनु पर्छ । अवस्था हेरेर लगभग नि:शुल्क तपाई देश–विदेश कुरा गर्न सक्नुहुन्छ ।
-
पूर्वेली सुन्दरीलाई जिताउन अभियान
शुक्रबार, 2 चैत्र, 2069
धरान(ब्लाष्ट) फेन्टा मिस नेपाल–२०१३ का प्रतिस्पर्धी धरानकी मेघना श्रेष्ठ र इटहरीकी ऐश्वर्या उपाध्यायलाई जिताउन प्रचार अभियान शुरु गरिएको छ । एसएमएस भोटिङको लागि अपिलसहित मेघनाका बुबा वचत श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेर धरानमा प्रचारप्रसार तीब्र बनाइएको छ ।
|
भर्खरै प्रकाशित समाचारहरु
विचार
मनोरञ्जन
बालबालिका
साहित्य
स्वास्थ्य
विदेश
खेलकुद
ब्लाष्ट चौतारी
हाम्रो गाउँ
अन्तरवार्ता
|
संग्रह
पुराना अंकहरुलाई छापामा प्रकाशित (मुद्रीत) आकारमै हेर्नको लागी PDF फर्म्याटमा डाउनलोड गर्नुहोस ।
|