ब्लाष्ट टाइम्स । www.blast.com.np 

    साहित्य अन्तर्गतका सामाग्रीहरु :-

    • विवशका बिन्दास गजल र स्ल्यम
      आईतबार, 25 चैत्र, 2069

      -भूपेन्द्र तिम्सिना

      नजिस्किनू आगोसँग, पानीसँग नजिस्किनू

      दिँदादिदै भोकाएका दानीसँग नजिस्किनू


      केही कोहीसँग पनि खेलाँची गरेर जिस्किनु हुँदैन ।

    • सिर्जना र समाज जोडौं
      आईतबार, 28 माघ, 2069

      -भूपेन्द्र तिम्सिना

      हुन त सिर्जना समाजकै उपज हो । अझ भनौं, सिर्जना समाजसाग नजोडिएको अवस्था त रहादै रहादैन । समाजमा यावत् गतिविधि सिर्जनाका खुराक हुन् ।

    • वनभोज साहित्य
      आईतबार, 7 माघ, 2069

      -भूपेन्द्र तिम्सिना

      जुत्ता नापेर खुट्टा काट्नेहरु

      भारत र चीनको तलुवा चाट्नेहरु

      देश विकासका निम्ति अघि बढ्छु भन्छन्

      आमा बेचेर सानिमा साट्नेहरु ।

      मोरङ उर्लाबारीका श्रष्टा नवराज निरौलाले स्थानीय बेतिनी सिमसार क्षेत्रको रमाइलो वातावरणमा देशका अगुवा भनाउादाहरुमाथि रुवाईमार्फत् यसरी गम्भीररुपमा प्रहार गरे ।

    • ‘अपमान’ विरुद्ध ५० हजार जरिवाना
      आईतबार, 29 पौष, 2069

      -देश सुब्बा

      ‘अपमान’ उपन्यासको पहिलो संस्करण वि.सं. २०५२ सालमा प्रकाशित भयो । प्रसव वेदना सहेजत्तिकै कष्ट भयो । नेपालको सामान्य कर्मचारी । घरमा जहिले पनि सााझ र बिहान भोकसित झगडा गर्दै हुर्केको म ।

    • सुन्दर गजल माहौल
      आईतबार, 17 मङ्गसीर, 2069

      -भूपेन्द्र तिम्सिना

      धनकुटेले रोप्थ्यो होला खुशी फुल्ने बोट भए ।

      प्रकाशले लाउाथ्यो होला यौटा राम्रो कोट भए ।

      उनको जीवनै गजलजस्तो लाग्छ ।

    • सिर्जनाले बाँचेका जीवन
      सोमबार, 4 मङ्गसीर, 2069

      -रामप्रसाद खरेल

      डिसेम्बर ११, १९३१ मा भारतको मध्यप्रदेशको कुचवाडा गाउामा जन्मिएका रजनीस सशरीर जनवरी १९, १९९० सम्म बााचे । शरीर नभए पनि ओशो नामले आज उनी संसारमा बााचिरहेका छन् ।

    • कृष्णविक्रम नेम्बाङ र चिन्तन
      आईतबार, 26 कार्तिक, 2069

      -अर्जुनबाबु माबुहाङ

      राजा महेन्द्रले ०१५ सालमा जनताको पहिलो निर्वाचित सरकारलाई अपदस्थ गरेर ०१७ साल पुस १ देखि पञ्चायती व्यवस्था लागू गरे । तुरुन्तै पााचथरको सिलौटीमा पञ्चायती व्यवस्थाविरुद्ध कांग्रेसका युवा नेताहरूको भेला भयो र भूविक्रम नेम्बाङको नेतृत्वमा सशस्त्र क्रान्तिको शुरुआत भयो ।

    • साहित्यिक देउसी र उर्लाबारीको साहित्य
      आईतबार, 26 कार्तिक, 2069

      -भूपेन्द्र तिम्सिना

      उठ उठ साथी हो, अब सुत्ने हैन ।

      हामीले दियो नबाले त रात ढल्दैन ।

      तिहारको देउसीको रौनकका बीचमा यो गीतमार्फत् मोरङको उर्लाबारीका स्रष्टाहरु फरक देउसीमा सामेल हुने तयारीमा जुटेका छन् ।

    • सुनगाभा, धनजीत र डाँगीहाट
      आईतबार, 14 आश्वीन, 2069

      -भूपेन्द्र तिम्सिना

      चारकोशे जंगलको सिरानी लगाएर सुन्दरता छरिरहेको एउटा गाउा । पूर्व–पश्चिम मुख्य सडकको रफ्तार नियाल्दै अनि सडकका कथा–व्यथाहरु केलाउादै सृजनाको भाका बोल्ने यौटा ग्रामीण बस्ती ।

भर्खरै प्रकाशित समाचारहरु

विचार

मनोरञ्जन

बालबालिका

साहित्य

स्वास्थ्य

विदेश

खेलकुद

ब्लाष्ट चौतारी

हाम्रो गाउँ

अन्तरवार्ता

संग्रह

पुराना अंकहरुलाई छापामा प्रकाशित (मुद्रीत) आकारमै हेर्नको लागी PDF फर्म्याटमा डाउनलोड गर्नुहोस ।