पुर्व
‘कुमारी आमा’द्वारा आत्महत्या
विराटनगर(ब्लाष्ट) समाजमा इज्जत जोगाउन अनेक प्रयत्न गर्दा पनि नसकेपछि २२ वर्षीया पुष्पा दाहालले मृत्युको बाटो रोजिन् । इज्जत जोगाउन कसैबाट पनि उचित परामर्श नपाएपछि उनी संसार छाड्ने विकल्प रोज्न बाध्य भएकी हुन् ।
पुर्व सम्बन्धी अन्य समाचारहरु
मञ्च फेरि टुक्रियो
श्रीमतीको हत्या
काप्mले र राईबीच सहमति
देश
१० हजार वाईसीएललाई माओवादीले रकम दिने
ललितपुर(ब्लाष्ट) एकीकृत नेकपा माओवादीले लडाकुबाट आएका वाईसीएल सदस्यलाई पार्टीकै कोÈबाट एकमुष्ट रकम दिने भएको छ । लडाकुसरह सेवा–सुविधा र समायोजनको माग गर्दै आन्दोलनमा ओर्लिएका वाईसीएल सदस्यले सुदुरपश्चिममा केन्द्रीय नेताहरुलाई नियन्त्रणमा लिएपछि स्थायी समितिको बैठकले पार्टीको आर्थिक कोÈबाट उनीहरुलाई एकमुष्ट रकम दिने निर्णय गरेको हो । तर, कति लडाकूलाई बाईसीएलमा पठाइएको छ र उनीहरुलाई कति रकम दिने भन्नेबारे माओवादीले केही बताएको छैन । माओवादीले संविधानसभाअघि डिभिजन कमाण्डरहितका १० हजारभन्दा बढी लडाकुलाई वाईसीएलमा पठाएको बताइन्छ ।
देश सम्बन्धी अन्य समाचारहरु
‘७ बु“दे नै अन्तिम सम्झौता’
भारतीय राजदूतद्वारा विद्यालय भवन उद्घाटन
प्रहरी–सुकुम्बासी झडपमा २ प्रहरीसहित १५ जना घाइते
मनोरञ्जन
कृष्णभक्तले स्तब्ध बनाए
बेलबारी(ब्लाष्ट) आयोजकले एक दृष्टिविहीनलाई डो¥याउँदै मञ्चमा ल्याए । गीत गाउनलाई तयारी राखिएको माइकअगाडि उनलाई राखियो । उनी गायक कृष्णभक्त राई रहेछन् भनेर दर्शकहरुले चिने । आप्mनो एकल साँगीतिक कार्यक्रममा गीत आरम्भ गर्नुअघि कृष्णभक्तले आप्mनो कर्म दिने बाबु जगतबहादुर राईलाई मञ्चमा बोलाए, अनि शिर झुकाएर खुट्टामा ढोगे । गीत सुन्न आएका सम्पूर्ण दर्शकमा यो दृश्यले सन्नाटा छायो । एकछिन दर्शकहरु स्तब्ध भए । महिला स्रोताहरुको आँखाका दानाहरु रसाएका देखिन्थे ।
मनोरञ्जन सम्बन्धी अन्य समाचारहरु
मिस मंगोलको खोजी सुरु
उसले जन्माएको मृत्यु’प्रदर्शन
महिलाहरुलाई सौन्दर्य कला तालिम
सम्पादकीय
सेउतीको सुकुम्बासी समस्या
अन्ततः धरान नगरपालिकाको पूर्वी सिमाना र पाँचकन्या गाविसबीचको सेउती खोलाको बगर ओगटेर बसेका सुकुम्बासी टहराहरु भत्काइएको छ । टहरा भत्काउने क्रममा झडप अवश्यम्भावी भएकाले बगरबाट सुकुम्बासीहरुलाई उठाउन सशस्त्र तथा नेपाल प्रहरीका दुई सयभन्दा बढी जवानहरुलाई परिचालन गरिएको थियो । पूर्व अनुमानअनुसार सुकुम्बासीहरु र प्रहरीबीच झडपको स्थिति पनि सिर्जना भयो । दुबैतर्पm केही घाइते भए र केहीलाई प्रहरीले आप्mनो स्वभावअनुसार पक्राउ गरेर हिरासतमा समेत लिएको छ । तर यो घटनाले एउटा ज्वलन्त प्रश्न खडा गरेको छ, त्यो के हो भने धरानमा किन र कसरी सुकुम्वासीहरु बढिरहेका छन् र राज्य वा त्यसका स्थानीय निकायले उनीहरुप्रति कस्तो नीति अख्तियार गरिरहेको छ ? यो प्रश्नको जवाफ आउनु आवश्यक छ ।