|
गृहराज्यमन्त्रीद्वारा राजीनामा |
राजधानी / शान्ति-सुरÔा बहाली हुन नसकेको भन्दै गृहराज्यमन्त्री रिजवान अन्सारीले राजीनामा दिनुभएको छ । आठ महिनाअघि राज्यमन्त्रीमा नियुक्त अन्सारीले बुधबार अपराह्न प्रधानमन्त्रीसमÔ राजीनामा पत्र बु´ाउनु भएको हो । यसअघि उहाँले शान्ति सुरÔामा १५ दिनभित्र सुधार नआए पद त्याग्ने घोÈणा गर्नुभएको थियो । |
|
विस्तृतमा..
|
|
'सहमति नभए संविधान बन्दैन' |
पशुपतिगर / संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले दलहरुबीच सहमति नभए निर्धारित समयमा संविधान बन्न नसक्ने बताउनुभएको छ । समयमै संविधान निर्माणका लागि दलहरुबीच एकता आवश्यक रहेको नेम्वाङको भनाइ छ । इलामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्वर्ण महोत्सवको मंगलबार सम्पन्न पुनर्मिलनमा सभाध्यक्ष नेम्वाङले संविधानसभाका दुईवटा प्रतिवेदन पारित भए पनि नौवटा प्रतिवेदनमा अझै मतभिन्नता भएकाले चाँडो सहमतिमा पुग्न दलहरुलाई आग्रह गर्नुभयो । उहाँले दलहरु चाँडै सहमतिमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । |
|
विस्तृतमा..
|
|
सरकारले अनमिनको म्याद नथप्ने |
हतियारसहित भागेका माओवादी पक्राउ पर्दा अनमिनले छुटाउने गरेको आरोप सुनसरी / उपप्रधान एवं भौतिक योजनामन्त्री विजयकुमार गच्छेदारले सरकारलाई असहयोग गर्ने अनमिनको म्याद नथपिने बताउनुभएको छ । नारी दिवसको अवसरमा सुनसरीको भलुवाईमा आयोजित कार्यक्रममा बोल्दै उहाँले माओवादी क्यान्टोनमेन्टबाट उल्लेख्य संख्यामा माओवादी सेना बाहिरिसकेको बताउनुभयो । उहाँले माओवादी लडाकुलाई वितरण गरेको तलब-भत्ता उनीहरुका कमाण्डरले एकमुष्ट बुझ्ने गरेकोले सो रकम माओवादीको आÏनै कोÈमा जम्मा गरेको आशंका गर्नुभयो । |
|
विस्तृतमा..
|
|
हिन्दू राज्य स्थापना अभियानमा पूर्वराजाको समर्थन |
|
राजधानी / धर्मनिरपेÔ नेपाललाई पुनः हिन्दु राज्य बनाउने अभियानप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले समर्थन जनाउनुभएको छ । हिन्दू राष्ट्र स्थापनाको कामनासहित कालीदास बाबाद्वारा पशुपतिको वनकालीमा आयोजित सहस्र रुद्रचण्डी अखण्ड महायज्ञस्थलमा सोमबार पुगेका शाहले जनताको चाहना भए आÏनो समर्थन रहने बताउनुभयो । |
|
विस्तृतमा..
|
काठमाडौ / नेकपा एमालेले फागुन २० गतेदेखि देशभर दुईमहिने जनपरिचालन अभियान गर्ने भएको छ । वरिष्ठ उपाध्यÔ वामदेव गौतमको संयोजकत्वमा गठित कार्यदलको सोमबार बसेको बैठकले निर्धारित समयमा संविधान लेखनका लागि जनदवाब दिने उद्देश्यले अभियान सुरु गर्ने निर्णय गरेको हो । पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले अभियानको तयारीका लागि केन्द्रीय परिचालन कमिटी गठन गर्ने निर्णय पनि गरेको छ ।
|
|
विस्तृतमा..
|
|
कांग्रेस-एमाले कसरकार परिवर्तन गर्न तयार |
काठमाडौं / एकीकृत नेकपा माओवादीले शर्त स्वीकार गरे उसकै नेतृत्वमा सरकार गठन गर्न सत्तारुढ प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमाले तयार भएका छन् । उच्चस्तरीय राजनीतिक संयन्त्र बैठकको एजेण्डा तय गर्न सोमबार बसेको दुई दलका शीÈ्र नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो । माओवादीले पूर्वसहमति कार्यान्वयन गरेर तोकिएकै समयमा संविधान निर्माण गर्ने वातावरण सुनिश्चित गरे सरकार परिवर्तनको िवÈयमा बाधक नबन्ने सा´ा एजेण्डा दुई दलले तय गरेको एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले जानकारी दिनुभयो । ुमाओवादीले सबै सम्´ाैता र सहमति कार्यान्वयन गरे हामी सबै विकल्पमा छलफल गर्न तयार छौंु नेता ओलीले भन्नुभयो ।
|
|
विस्तृतमा..
|
|
|
|
|
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>
|
|
Page 1 of 40 |